गाेरखा- प्रहरी प्रधान कार्यालयले ६९ डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको फागुन २८ गतेको निर्णय अनुसार डिएसपीहरुको सरुवा गरेकाे हाे ।
गोरखाका प्रहरी प्रमुख डिएसपी बसन्त रजौरे प्रहरी प्राधान कार्यालयकाे अपराध अनुसन्धान बिद्यालयमा सरुवा भएका छ्न भने अब गोरखामा पहिलो पल्ट एसपी आउदैछ्न । यस अगि गाेरखाका प्रमुख जिल्ला अधिकारी र स्थानिय अधिकारीकाे समेत सरूवा भएकाे थियाे ।