गोरखा : बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल गोरखाको अन्तरिम जिल्ला परिषद् घोषणा भएको छ । भट्टराईको प्रमुख आतिथ्यमा शुक्रबार गोरखा सदरमुकाममा विशेष कार्यक्रम गरी अन्तरिम जिल्ला परिषद् घोषणा गरीएको हो । जसको संयोजकमा सशस्त्र प्रहरीका पूर्वएआईजी रिशवदेव भट्टराई रहेका छन् । उनको संयोजकत्वमा १ सय ६१ सदस्यीय परिषद् घोषणा गरिएको छ ।
नयाँ शक्ति गोरखाको संयोजकमा सशस्त्रका पूर्वएआईजी भट्टराई
नयाँ शक्ति गोरखाको संयोजकमा सशस्त्रका पूर्वएआईजी भट्टराई


ताजा अपडेट

झापा- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूँजीपतिहरूसँग घुस खाएर यो सरकार बनेको दाबी गरेका छन्...

काठमाडौं- सरोकारवालाहरूले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको...