काठमाडौं- बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका विशिष्ठ पाहुनाका लागि स्र्कटिङ गरिरहेको प्रहरीको बाईक दुर्घटना भएको छ ।
भूटनाका अन्तरिम सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुकको सुरक्षाका लागि खटिएका हवल्दार दिनेश श्रेष्ठको दुर्घटना भएको हो । स्र्कटिङका क्रममा होटल सोल्टी जाने क्रममा कालिमाटी तरकारी बजार अगाडी स्कर्टिङ गरिरहेको हवल्दार श्रेष्ठको बाईक अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
तीव्र गतिमा आएको दुर्घटनामा परी घाइते भएका हवल्दार श्रेष्ठको हाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था भने सामान्य छ ।
बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका विशिष्ठ पाहुनाका लागि स्र्कटिङ गरिरहेको प्रहरीको बाईक दुर्घटना भएको छ । भूटनाका अन्तरिम सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुकको सुरक्षाका लागि खटिएका हवल्दार दिनेश श्रेष्ठको दुर्घटना भएको हो ।
स्कटिङका क्रममा होटल सोल्टी जाने क्रममा कालिमाटी तरकारी बजार अगाडी स्कर्टिङ गरिरहेको हवल्दार श्रेष्ठको बाईक अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । तीव्र गतिमा आएको दुर्घटनामा परी घाइते भएका हवल्दार श्रेष्ठको हाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था भने सामान्य छ ।
भिडियाे