काठमाडाैँ- लामो समयदेखि बैदेशिक रोजगारीको शिलशिलामा हंगकंगमा रहेकी मोडल पेमा शेर्पा नयाँ म्युजिक भिडियो सुटिङ्गको लागि नेपाल आउने भएकी हुन् ।
थुप्रै म्युजिक भिडीयो टेलिसिरियल र फोटोसेसन बाट चर्चामा रहेकी पेमाले आफु धेरै म्यजिक भिडियोको अफर आएको कारण आफु नेपाल आउन्न लागेको बताएकी हुन् ।
नेपाल रहदा उनले म्युजिक भिडियोको साथमा केहि फोटोसेसन साथै नयाँ प्रोजेक्ट फिल्मको लागि पनि तयारि गर्ने मोडल पेमाले जानाकारी गरिन ।
बिग बजेटको नयाँ म्युजिक भिडीयो बनाउन लागेका एक टिमले मोडल पेमालाई नेपाल भिट्र्याउन लागेका हुन् ।
श्रोतका अनुसार उक्त प्रोजेक्ट बाट हर्ट मोडल पेमा बोल्ड र सेक्सी लुक्स्म देखिनेछिंन जसको लागि उनले मोटो रकम मा भिडियो साइन गरेकी छन् ।