गोरखा- नेपाल मगर बिद्यार्थी संघ, गोरखाको १६औ अधिबेशन सम्पन्न भएको छ । संघका निवर्तमान अध्यक्ष सुस्मिता पुलामीमगरको अध्यक्षमा २ जनापछि थप्नेगरी १७ सदस्यीय कमिटि चयन भएकाे हाे ।

जसकाे उपाध्यक्ष अस्मिता थापा मगर, सचिब सुदिप थापा मगर, सह-सचिब सुमिना थापा मगर, काेषाध्यक्ष अनुका आले मगर रहेका छन् । सदस्यहरूमा शान्ता आले, अस्मिता राना, अमृता राना, सिमोन थापा, सुसरा राना, देबकी राना, नानू फेवाली, अन्जना थापा, दिपक थापा, मनिता थापा, सुनिता थापा, समीर राना लगायतका छन् ।
अधिबेशनमा तनहुं, कास्की, मकवानपुर, र गण्डकी अञ्चल भित्रका विद्यार्थी संगठन र गोरखाको मगर संघको नेतृत्वहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त अधिबेशन नेपाल मगर संघ जिल्ला समन्वय समितिको सभाहल रोहटेपानि गोरखामामा भएको थियो । अधिबेशनको बन्द शत्रले स्मिता थापा मगरको अध्यक्षतामा अन्य २ सदस्य थप्ने गरि १७ सदस्य जिल्ला कार्य समितिको चयन भएको छ ।