गाेरखा- पवित्र सामुदायिक सहकारी सस्थाकाे २१अाै वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सिरानचाेक गाउँपालिका वडा न ७ काे श्रीनाकाेटमा सभा सम्पन्न भएकाे हाे ।
सस्थाकाे अध्यक्ष सराेज बाबू ढकालकाे सभापत्विमा तथा वडा न ७ काे अध्यक्ष सुरज ढकालकाे प्रमुख अाथित्यता तथा रेडक्रस जिल्ला शाखाका उपसभापति तथा एलअासी इन्सुरेन्स का म्यानेजर सङ्कर कुवरकाेकाे विशेष उपस्थितमा सम्पन्न भएकाे संस्थाले जनाएकाे छ।

कार्यक्रममा पशु विमाकाे विषयमा शंकर कुबरले उपभाेक्ताहरूलार्इ सहजिकरण गरेका थिए ।
वडा अध्यक्ष ढकालले सहकारीकाे नयाँ याेजनासंग सहकार्य गर्ने अाफुँ प्रतिबद्द रहेकाे बताएका थिए ।
कार्यक्रममा रेडक्रस उपशाखा श्रीनाथकाेटका सभापति मेघ विलास ढकाल, सहकारीका सस्थापक अध्यक्ष लाल प्र ढकाल, तुलसी प्र ढकाल, रेडक्रस उपशाखा सचिव मीन ब थापा गाउतकाे उपस्थिति रहेकाे थियाे ।