गाेरखा- गाेरखा सन्देशकाे सम्पादकमा वासुदेव देवकाेटा चयन भएका छन् । गाेरखा सन्देश मिडियाद्वारा सञ्चालित गाेरखा सन्देशकाे सम्पादकमा देवकाेटा चयन भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका अजिरकाेट गाउपालिका-५, मुच्चाेक गाेरखाका देवकाेटा लामाे समय गाेरखा खबरमा समाचार सम्पादक भइ काम गर्दै अाएका थिए ।
सामाजिक तथा राजनितिक बिषयमा कलम चलाउन रूचाउने देवकाेटा गाेरखा सन्देशकाे सम्पादकमा भएपछि समाचारहरूमा अझै परिस्कृत हुदै जाने मिडियाले बिश्वास लिएकाे जनाएकाे छ ।