गाेरखाका स्थानीय तहलाई कति बजेट ? [पूर्ण विवरण सहित]

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७६/७७का लागि गाेरखाका स्थानीय तहलाई समपुरक र विषेशबाहेक ५ अर्व ७६ कराेड २० लाख बजेट विनियोजन गरेको छ ।