गाेरखा– वैदेशिक राेजगारीकाे पिडा : बेखबर श्रीमती, न्याय खोज्दै श्रीमान शिर्षकमा जेष्ठ १ मा गाेरखा सन्देशमा समाचार प्रकाशित भएपछि विभिन्न खालमा प्रतिकृया अाए ।
खासमा बिशेष गरी बैदेशिक राेजगारीमा गएका युवा-युवतीहरूकाे याे सामान्य प्रकृया भएका देखि युवतीहरूले भएभरका सम्पती लिएर बेखबर भएका खालमा प्रतिकृया अाए ।
हामीले अजिरकाेट गाउँपालिका-५, मुच्चाेकका एक श्रीमती पिडित युवाकाे बारेमा समाचार प्रकाशन गरेपछि पिडित युवाले हामीलाइ एउटा लेख लेखे । हामीले उनकै शब्दमा यहाँ सम्पादन गरी प्रकाशन गरेका छाैं- सम्पादक
हाम्रो समाजमा महिला मात्र हाेइन पुरुष पनि धेरै पिडित देखिन्छन् । सरसरति हेरने हाे भने वैदेशिक राेजगारकाे लागी बिदेश खाडी देशमा जानेहरूकाे धेरै यस्तो भएकाे पायनछ ।
आजभोलि समाजमा यस्ताे घटना घटेकाे देखेर समाजमा रहेका पुरुषहरु सचेत बनेकाे छन। श्रीमतीकाे नाममा रहेकाे धन सम्पत्ति श्रीमानकाे नाममा सरन थालेकाे छन।
आजभाेलि महिलाले सम्पत्तिकाे लागि एउटा सग बिहेकाे नाटकि बिहे गरने अनि सम्पत्ति लिएर डिभाेस गर्न फेरि अकाे सग बिहे गर्ने सामान्य चलन भएकाे समाजमा बिद्यमान छ ।
सम्पूर्ण महिलाहरू नै गलत हुन्छन भन्न सकिन्न तर एउटा गलत महिलाले गदा असल महिलाहरुलाई पनि असर पुगेको छ। आफ्नो जिन्दगी चलाउने जीवन साथी त यति विश्वास घात गर्छे भने अरु कसैको पनि विश्वास गन सकिन्न। यस्तै हाे भने अपराधीलाई कारबाही नहुने हाे भने समाजमा पुरै विकृति आउँछ।
बिदेशीकाे पीडा बिदेशमा बस्नेलाई मात्र थाहा हुन्छ। आफ्नो परिवारसग बस्ने रमाउने इच्छा कस्काे पाे हुदैन र ! इच्छा हुदा हुँदै पनि त्यही श्रीमतीलाई सुखसग राख्नकाे लागि बिदेशीनु पर्छ।
बिदेशमा दिनकाे ५५ डिग्री टन्टला पुर घाममा १५१६ घन्टा काम गरेर कहिले पाउराेटि खबुस त कहिले भाेक भाेकै नसुति नसुति आफ्नो परिवारकाे खुसिकाे लागी पैसा पठाई रहेका हुन्छन् हरेक नेपालीले युवा-युवतीले।
यसरी दुख गरेर पठाएको पैसा हिनामिना गर्दा कस्काे मन दुख्दैन र ! याे ठाउँमा तपाईंहरु बसेर हेरनुस त ? के यस्तो निच काम गनु राम्रो हाेला त ! मान्छे भएर जन्मे पछि मनमा मानवता हुनु पछ।
अरुले मरुभूमिमा गएर कमाएकाे पसिनाकाे कमाईले केही समय सुख त मिल्छ ।अबस्य पनि तर मनमा शान्ति भने कहिले मिल्ने छैन।यस्तै दुख पाेखेकाे छन मुच्चाेक आेलाङका दिपक देबकाेटाले।
मुच्चाेकटार बस्ने सिताराम धितालकाे छाेरी मनिसा धितालविच २०७२ साल बैशाख १० गते सामाजिक तबरले बिबाह भएकाे थियाे। बिबाह भए पछि १ बष सगै बसेकाे थिए । त्यस पछि मनिसालाई काठमाडौं ढुङगेधारा डेरामा एक्लै छाेडि बिदेश गए दिपक।
श्रीमतीलाई एकदमै बिश्वास गरी बिदेशमा कमाएकाे रकमले चितवनकाे पाबतीपूरमा जग्गा मनिसाकाे नाममा नै किनेयाे । म २ बष बिदेशबाट फकिए पछि मनिसालाई आर्थिक काराेबार साेध्धा म सग झगडा गरि आफ्नाे भाइ सराेज धिताल र बुहारी कबितालाई ल्याई काेठामा रहेकाे आधा समान दराजमा राखेकाे नगद पैसा ४/५ ताेला सुन र दिपकले लगाउने सिक्रि आैठि समेत लिएर मनिषा बेखर बनिन् ।
त्यहि समय पारबतिपुरमा रहेकाे १० धुर जग्गा कित्ता न. २९९८ मलाइ थाहा नै नपाउने गरेर आफ्नै नाता पर्ने चुडामणी ढकाललाई पास गरेर पछि मात्रा थाहा पाए ।
त्यसपछि मनिसालाई पैसा के गरिस भनेर साेध्दा मनिषाले ‘तिमी टन्न पैसा कमाउ अनि हामी डिभाेरस गन पछ, कहिले पहिला तिमी सग टन्न पैसा थियाे ।अहिले तिमीसग पैसा छैन साइट लागे’ भन्नेखालका जवाफ दिन थालिन् ।
अहिले मनिषा बागमती सरसफाइ तथा सहरी बिकासमा निजामती कमचारिका रूपमा काम गर्छिन् । पहिला पहिला रेडियाे पत्रपत्रिका टेलिभिजनमा यस्तो घटना सुन्ने देख्ने गरेता पनि अहिले आफ्नो जीवनमा नै घट्दा म आफै छक्क परेकाे छु।
केटि मान्छे पैसा धुत्ने/ठग्ने खालका हुन्छन् भन्ने कुरा अाज अाएर आफ्नै श्रीमतीले सम्पतिकाे लागि मात्र मसग बिहे गरेकाे रहेछ भन्ने थाहा पाए।
के महिलाले जे गरे पनि हुने हो ? समाजमा हुने यस प्रकारको अन्यायमा कसरी न्याय मिल्ला त ? श्रीमती वा श्रीमान कसको गलत प्रवृति हो त ? यसमा छिनोफानो गर्ने निकाय किन मौन छ ? यदि म नै पीडित हुन् भने के मैले न्याय नपाउने ?
सम्बन्धित खबर : वैदेशिक राेजगारीकाे पिडा : बेखबर श्रीमती, न्याय खोज्दै श्रीमान