काठमाडौँ- दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ बस अरनीे राजमार्गको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बस सुनकोसी नदिमा डुबेको अवस्थमा छ । उद्धारका लागि अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटनास्थलकाे थप विवरण अाउन बाँकी छ।