काठमाडाैं- ‘बिश्वको सम्पुर्ण मगरहरुको एकता, जातिय पहिचान, भाषा धर्म संस्कृतिको संरक्षण एबम् सम्बर्द्धन आज’को आवश्यकता भन्ने मूल नारा का साथ नयाँ बर्ष तथा मकर संक्रांतिमा सांस्कृितक कार्यक्रम हुने भएकाे छ ।
नेपाल मगर संघ कुर्दिस्तान इराककाे पहिलाे प्रस्तुतिका रूपमा शुभकामना अादान प्रदान तथा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे ।
कायर्क्रम नेपाल आइडल पहिलो सिजनका विजेता बुद्व लामा, सागर अाले लगायतकाे उपस्थित रहने अायाेजकले जनाएकाे छ ।