काठमाडाैं- काेराेना भाइरसकाे संक्रमण इटालीमा बढ्दाे क्रममा रहेकाे छ। काेराेनाका कारण इटालीमा एकैदिन ७९३ काे मृत्यु भएकाे छ।
याेसँगै इटालीमा ४ हजार ८२५ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन्।
वर्ड मिटर्सका अनुसार इटालीमा ५३ हजार ५ सय ७८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। जसमा ६ हजार ५५७ जना नयाँ बिरामी रहेका छन्।