गोरखा- प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामनाका मन्दिर लकडाउनले सुनसान छ ।
लकडाउनका कारण मनकामना बजार क्षेत्रमा कुनै चहलपहल छैन ।
दैनिक करिब चारहजार भन्दा बढी भक्तजनको घुइँचो लाग्ने मनकामना मन्दिरमा अहिले नियमित पुजा भने हुने गरेको छ।

मनकामना मन्दिर