फाइल तस्वीर
बानेश्वरमा कांग्रेसले गरेको विरोध प्रदर्शनमा थापाले यस्तो बताएका हुन्। ‘यो अवस्था आउनुको कारण प्रधानमन्त्रीको अंहकार नै हो,’ उनले भने, ‘संविधानको कुन धारामा संसद विघटन गर्ने कुरा लेखेको छ।’
उनले प्रचण्ड नेपाल हुतिहारा भएका कारणले पनि आजको अवस्था आएको उनले बताए।