काठमाडौ- पूर्व राजा ज्ञानेन्द्र शाहले जनताको मतको कदर नगर्ने नेतालाई अब जनताले बाँकी राख्ने छैनन् भनेका छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट जारी गर्दै ज्ञानेन्द्रले लेखेका छन् जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।
जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) December 21, 2020