गाेरखा- गाेरखा सन्देश डटकमकाे प्रधान-सम्पादकमा संगम तिवारी नियुक्त भएका छन् । विगत ४ बर्षदेखि गाेरखा सन्देश मिडिया प्रा.लीसंग आबद्व तिवारी गाेरखा सन्देश डटकमकाे प्रधान-सम्पादकमा नियुक्त भएका हुन् ।
२०६४ बाट पत्रकारिता थालनी गरेका तिवारी गाेरखा क्याम्पस गाेरखाबाट स्नातकोत्तर गरेका छन् । गाेरखा सन्देशकाे सम्पादकमा बासुदेब देवकाेटा छन् ।
उनिसंग गाेरखापत्र दैनिक, गाेरखा हटन्यूज, सप्तगण्डकी साप्ताहिक लागायतमा गाेरखा सम्वाददाता रहेर काम गरेकाे अनुभव छ । नेपाल पत्रकार महासंघ शाखा गाेरखाका पूर्व काेषाध्यक्ष रहेका तिवारी स्थानीय भाषा, कला तथा सांस्कृतिक सम्पदासम्बन्धित बढि कलम चलाउछन् ।