गोरखा- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गोरखामा ४८ जना महाधिवेशन प्रतिनिधिका लागि १ सय १९ जनाको उमेद्धवारी परेको छ । क्षेत्र नम्बर १ मा ५८ र क्षेत्र नम्बर २ मा ६१ जना जनाको उमेद्धवारी परेसंगै जिल्लाकाे माहाेल राैनक छाएकाे छ ।
शनिबार सम्पन्न खुल्ला १० तर्फको क्षेत्र नम्बर १ र २ काे मतगणना जारी रहेकाे छ । अहिलेसम्म प्राप्त नजिता अनुसार क्षेत्र १ र २ काे खुल्ला १० मा विचाैलीया उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र न १ मा १०२७ र २ मा ६९४ मत खसेकाे थियाे ।
क्षेत्र न १ मा आइतबार बिहान ७ बजे सम्म ७५१ मतपत्र गणना गर्दा कांग्रेस भित्र पैसाका आडमा राजनीतिमा आएका उम्मेदवारले अग्रता लिएका छन् । जसअनुसार सबै भन्दै बढी मत नन्दप्रसाद न्यौपानेले प्राप्त गरेका छन् । उनले ६४९ मत ल्याउन सफल भएका छन् । त्यस्तै गरी राजेन्द्र बजगाई ५४८, धिरन थापा ५३३ र देवेन्द्रराज वाग्लेले ५१५ मत ल्याएका छन् ।
ईश्वर पाण्डे ३३६, किरणबावु श्रेष्ठ ३६९, पूर्णप्रसाद दाहाल ४०३, नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई उद्दारको नाममा ठगी गर्ने गिरोहको नाइके प्रेमकुमार खत्री ४४५ र राजनराज पन्त ४४० मत प्राप्त गरेका छ्न् ।
क्षेत्र न २ मा पनि विचाैलीया, ठेकेदार तथा दलालहरू नै अग्रस्थानमा छन् । जस अनुसार ओम गुरूङ ७४, दिपक हमाल ९१, धुव्र पन्त ६९, पिताम्बर बडु ९३, प्रकाशचन्द्र दवाडी १०२, बलराम खड्का ३८, मान प्रसाद धिताल ४३, मोहन पोखरेल ९८, वेद प्रसाद काप्री ७०, सुकदेव दवाडी ५४, सलाउिदन मियाँ ६६,सुवास अभिकारी ५२, हरि देवकोटा ९६ र हरि घले ८२ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेकाे छ ।
खुल्ला १० तर्फको मतगणना भने बिहान ११–१२ बजे सम्म सकिने र अन्यको पनि मतगणना जारी रहेकाले साँझसम्म सबै मत परिणाम सार्वजनिक हुने उनले बताए ।
क्षेत्र न १ मा : नन्दप्रसाद न्यौपाने ८८०, राजेन्द्र बजगाई ७४२, धिरन थापा ७१९, देवेन्द्रराज वाग्ले ६७१, राजनराज पन्त ६३२, ईश्वर पाण्डे ४०७, किरणबावु श्रेष्ठ ५२६, पूर्णप्रसाद दाहाल ५४७, प्रेम खत्री ५८५, राजनराज पन्त ५३१ र चेतबहादुर अधिकारी ४१३ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
UPADTE : समय १२:०५
क्षेत्र न २ मा : प्रकाशचन्द्र दवाडी २०१, पिताम्बर बढु १८२, दिपकबाबु कंडेल १७६, हरिबहादुर घले १७०, बेदप्रसाद काप्री १४८, ओम गुरुङ १३८, सलाउदिन मियाँ १३२, मोहन पोखरेल १२२, ध्रुब पन्त १२० र शुवास अधिकारी १०५ रहेका छन् । अहिलेसम्म ३०० मत गणना भएकाे छ भने जम्मा ६९४ मत खसेकाे थियाे ।
याे पनि,
कांग्रेस गोरखा : विचाैलीया उम्मेदवार हावी, ४८ प्रतिनिधिका लागि ११९ जनाको उमेद्धवारी
कांग्रेस भिमसेन विवाद : प्रशासनकाे आडमा ‘गाेजी’का प्रतिनिधि, अधिवेशन पुनः गर्न माग
नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !
कांग्रेस गाेरखा : सभापतिका आकांक्षी धेरै, न्याैपाने र पाण्डेबीच प्रतिस्पर्धाकाे सम्भावना बढी
प्रतिनिधि हुन नपाएपछि गाउँपालिका उपाध्यक्षले गरिन् काँग्रेस परित्यागकाे घोषणा