काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–
गणना– ४२७६ । शेरबहादुर देउवा– २०४६, शेखर कोइराला– १६१५, विमलेन्द्र निधि– २३८, प्रकाशमानसिंह– ३३५ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ । अब चार सय मत गन्न बाँकी रहँदा बहुमतका लागि देउवालाई २९४ मत आवश्यक पर्छ ।
याे पनि,
अब ९०० मत गन्न बाँकी, जितका लागि देउवालाई ५४२ मत आवश्यक