काठमाडौं– नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका छन्।
उनले अहिले २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरिरहेका छन्। बाँकी ६३ जना पछि मनोनीत गर्ने बताइएको छ। आज साढे ४ बजे सुरु भएको बन्दसत्रमा विभिन्न प्रस्तावहरु पारित भएपछि प्रचण्डले केन्द्रीय समिति सदस्यको सूची प्रस्तुत गर्न थालेका हुन्।
बन्दसत्रले केन्द्रीय समिति सदस्यको प्रस्तावित नाम अनुमोदन गर्ने बताइएको छ। अनुमोदन नभएमा निर्वाचन हुनेछ। त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।
खस-आर्यतर्फ महिला सदस्यहरु
आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवि खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं,
खासखार्य पुरूष
नारायणप्रसाद दाहाल, सूर्यराज सुवेदी, धीरेन्द्र प्रधान, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा,
तारानाथ स्वार, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्युतम् काफ्ले,
खस आर्य युवा पुरुष
विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी,
दलित पुरुष
विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,
दलित महिलातर्फ
अञ्जना बिशुङ्खे, शुशीला सिर्पाली, मनकुमारी नेपाली, सीता नेपाली, धना विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल,
अरु अपडेट हुँदै..