गोरखा- माओवादी केन्द्र, गोरखाले गण्डकी प्रदेश सदस्य नवराज पुडासैनी गुराँसलाई गोरखाको क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ ।
आसन्न प्रदेशसभा निर्वाचनको लागि क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि पुडासैनीको नाम सिफारिस गरिएको माओवादी केन्द्र गोरखाले जनाएको छ।
क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि पुडासैनीसँगै भगवती तिवारी, वासु पोखरेल र नर बहादुर गुरुङको नाम समेत समेत सिफारिस गरिएकाे हाे ।