मुग्लिङ- कुरिनघाट नजिकै बसबाट झर्ने क्रममा १ जना यात्रीलाइै अर्को सवारीले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ ।
मृतकको सनाखत हुन नसेको र ठक्कर दिने सवारी साधनको खोजी भइरहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी सहायक निरिक्षक शैलेन्द्र प्रसाद यादवले जानकारी दिए ।
ठक्कर दिने सवारी साधनको खोजी गर्न मुग्लिङ, कुरिन, रामनगर लगाएतका ठाउहरुमा सवारी साधन रोकेर चेक जाँच सुरु गरिएको छ ।