गोरखा– गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल विजयी भएका छन् ।
माओवादी केन्द्रका गाेरखा इन्चार्जसमेत रहेका धितालले नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।
निर्वाचितपछि धितालले तिनैवटा सरकारसंगकाे सहकार्यमा जिल्लाको विकास गर्ने बताए । धितालले १५ हजार ४५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका थापाले ९ हजार ८२२ मत प्राप्त गरे । धिताल २०७० काे संविधानसभा सदस्य थिए ।
भिडियाे