काठमाडौं– लेखा समूहका उपसचिव र अधिकृत गरी ५० जनाको सरुवा भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयको आइतबारको निर्णयअनुसार गरिएको सरुवा लिष्ट सोमबार सार्वजनिक गरिएको हो ।
६ जना उपसचिवमध्ये ४ जनाको पदस्थापन गरिएको र बाँकी २ जनालाई कामकाजका लागि खटाइएको छ । बाँकी ४४ जना केहीलाई पदस्थापन, कामकाजका लागि खटाउनुका साथै सरुवा गरिएको छ ।
कसलाई कहाँ पठाइयो हेर्नुस् सूची-
20230515164131_मिति-२०८००१३१-को-निर्णय-अनुसार-पदस्थापनासरुवाकामकाज-भएका-कर्मचारीहरूको-विवरण