प्रचण्डले पूजा गरेको तस्बिर सेयर गर्दै बाबुराम भट्टराईकाे प्रश्न- हामी कता जाँदैछौं ?

काठमाडौं– भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरे ।