काठमाडौं– कालीमाटीमा आज घिउ सिमी (राजमा)को मूल्य ३५ रुपैयाँले घटेको छ।
हिजो प्रतिकिलो औसत २२५ रुपैयाँमा बिक्री भएको राजमा आज १९० रुपैयाँमा बिक्री भइरहेको छ।
यस्तै, रायोको साग पनि प्रतिकिलो २५ रुपैयाँ घटेको छ। हिजो ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको रायोको सागको आग ९५ रुपैयाँ कायम भएको छ।